" गल्ती "
यदि म बाट गल्ती भए
क्षमा गर प्रभु मलाई,
क्षमा गर महादेव मलाई।
यदि हर एक मानव गल्तीबाट अछुत रहे,
यदि हर एक मानव तिमी सरह चोखो रहे,
शायद तिम्रो अस्तित्व विलाप भइजान्थ्यो
यदि म बाट गल्ती भए ।।
2078-02-22
Mahadevsthan, Kathmandu