" जाग्छु म ब्राह्म मुहूर्तमा... "
जाग्छु म ब्राह्म मुहूर्तमा
यो प्रकृति नि अनौठो रहेछ
म कहिले जाग्छु त्रियामामा ,
कहिले जाग्छु म उषामा
2077-09-04
Mahadevsthan, Kathmandu